सूचना
[JFT-Basic] डिसेम्बर २०२३-जनवरी २०२४ को लागि परीक्षा आरक्षण सुरु हुने सूचना
अक्टोबर १६, २०२३
सबै
[लागू हुने देशहरू]
बंगलादेश, कम्बोडिया, भारत, इन्डोनेसिया, जापान, मंगोलिया, म्यानमार, नेपाल, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, उज्बेकिस्तान
डिसेम्बर २०२३ देखि जनवरी २०२४ सम्म JFT-Basic परीक्षाको लागि आरक्षण स्वीकार गर्ने सुरु मितिहरू निम्नानुसार छन्।
- म्यानमार र नेपाल बाहेकका देशहरू: नोभेम्बर २९ मा बिहान १० बजेतिर (जापान समय)
- म्यानमार: डिसेम्बर १, दिउँसो ३:३० बजे (म्यानमार समय)
- नेपाल: डिसेम्बर ४ गते दिउँसो २ः४५ बजे (नेपाल समय)
परीक्षा मिति, समय र परीक्षा केन्द्र अनुसार चरणबद्ध रूपमा आरक्षण गरिनेछ।
आरक्षण सुरु हुने बित्तिकै, आरक्षण स्थल धेरै संख्यामा आगन्तुकहरूले भरिएको हुन सक्छ, जसले गर्दा लग इन गर्न गाह्रो हुन सक्छ। फेरि प्रयास गर्नु अघि कृपया केही समय पर्खनुहोस्।